काठमाण्डु - गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई फेरि भेटेका छन् । गुरुङ सभापति लामिछाने भेट्न बूढानीलकण्ठस्थित उनको निवास पुगेका हुन् । गुरुङमाथि विवादित व्यवसायी दीपक भट्टको कम्पनीको सेयरमा लगानी देखिएको तथा लगानीको श्रोत नखेलेको जस्ता आरोप लागेको छ । गुरुङलाई बर्खास्त गर्न सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहमाथि दबाब छ…