आगलागीबाट उदयपुरमा २ जनाको मृत्यु

काठमाण्डु - उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा आगलागी हुदा दुई जनाको मृत्यु भएको छ । गएराति भएको आगलागीमा परेर लक्ष्मीनारायण खड्का र पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगालागीबाट लक्ष्मीनारायण र रविनकुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ । लक्ष्मीनारायणको घरमा रहेको पुस्तक पसलको गोदाम समेत जलेर नष्ट भएको…