सेयर विवादमा सुधन गुरुङले यसरी ‘कन्भिन्स’ गरे प्रधानमन्त्री र सभापति लामिछानेलाई

काठमाण्डु– सेयर खरिद गरेको विषयलाई लिएर गृहमन्त्री सुधन गुरुङमाथि प्रश्न उठेको विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि चासो राखेका छन् । सरकारको महत्वपूर्ण जिम्मेवारीमा रहेका गृहमन्त्रीबारे प्रश्न उठ्दासमेत प्रधानमन्त्री शाह चुप रहेको भन्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री र गृहमन्त्रीबीच कुराकानी भएको हो । प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री गुरुङले सेयर खरिद गरेको रकमको श्रोत खुल्ने कागजात…