काठमाण्डु - नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा दुईवटा बस एकआपसमा ठोक्किँदा २५ बढी यात्रु घाइते भएका छन् । सर्लाहीबाट काठमाण्डु गइरहेको म.प्र. ०३–००२ ख ७३२ नम्बरको बस काठमाण्डुबाट दाङ जाँदै गरेका लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस बा. प्र.०३–००१ ख १६७१ नम्बरको ट्रकसँग एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी एम्बुलेन्समार्फत उपचारका…