मन्त्रीहरूको रिपोर्ट कार्ड माग्ने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरूको कामको मूल्यांकन गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठक मन्त्रीहरूको रिपोर्ट कार्ड मागेर उनीहरूको कामको मूल्यांकन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषिमन्त्री र प्रकाश ज्वाला भौतिक योजना तथा पूर्वाधार मन्त्री छन्। उनीहरूमध्ये भुसाल पार्टी उपाध्यक्ष र ज्वाला…