सर्लाही – बरहथवा नगरपालिका–६ मगर टोलबाट प्रहरीले पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहारको सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्रकुमार…