बहुचर्चित वाइडबडी काण्ड : भ्रष्टाचार मुद्दामा फसेका यी हुन् ३२ जना, के छ कसूर ? (पूर्णपाठ)

काठमाण्डु – बहुचर्चित वाइडबडी खरिद काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा ३२ जनालाई विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । अख्तियारले तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य सुगतरत्न कंसकार,…