धनगढी – कैलाली जिल्लामा प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ बंग्राकटानबाट ७२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित मनेहरा बस्ने २१ वर्षीय नरेश राना र पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा लागूपदार्थ…