काठमाण्डु – प्रहरीले बलात्कारको आरोपमा विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका–२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका पक्राउ गरेको छ । ती बालिकालाई गत असार १३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने महानगरीय प्रहरी बृत्त सातदोबाटोमा शुक्रबार…