काठमाडौं – जबरजस्ती करणी सम्बन्धी कसुरका आरोपीलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी–८, बस्नेत गाउँका २८ वर्षीय हरिकृष्ण भनिने हेमनसिंह बस्नेत छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका बेला त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेकाअनुसार उनले १४…