गुलरिया - जिल्ला प्रहरी कार्यालय बर्दियाले हाडनाता भित्रकै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरिएको छ। १५ वर्षिया बहिनी बलात्कारको आरोपमा दाजुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । करिब साढे १ महिनाअघि भएको घटनामा पीडितलाई पीडकले धम्की दिएपछि गुपचुप थियो। पीडित बालिकाले केही महिनापछि फुपुलाई घटना सुनाएपछि घटना प्रहरीसम्म पुगेको हो। पीडितको…