काठमाडौं – राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी १ अर्ब २९ करोड ३६ लाख राजस्व चुहावट गरेको अभियोगमा विनोद कुमार अग्रवाल र विकास अग्रवालविरुद्ध मुद्दा दायर गरेको छ । विभागले बारा कलैयाका बिनोद कुमार अग्रवाल र झापाका विकास अग्रवालविरुद्ध मजदुरहरुको नाममा फर्म दर्ता गरी झुट्टा तथा नक्कली भ्याट बिल जारी गरेको…