प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

मकवानपुर - प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । मकवानपुर जिल्ला लमनहरी गाउँपालिका-९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो। शनिबार राति गाँजा बोकेको ५-६ जनाको समूह र प्रहरीबीच गोली हानाहान भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको बताइएको…