बलात्कारको आरोपमा पक्राउ परेका सांसदलाई ४ दिन थुनामा राख्न अुनमति

काठमाडौं – बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ४ दिनको म्याद दिइएको छ । कैलाली जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो । अछाम क्षेत्र नम्बर २ (क) बाट निर्वा्चित प्रदेश सांसद रावलमाथि धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलामाथि बलात्कार प्रयास गरेको…