कपिलवस्तुमा अवैध लागूऔषध सहित एकजना पक्राउ

काठमाडौं - कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कस्थित बाणगंगा नगरपालिका-११ बस्ने२० वर्षीय बिशाल नेपालीलाई अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । उनलाई अवैध लागूऔषध ब्राउनसुगर ३ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।…