काठमाडौं - जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) भक्त बहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। सामुदायिक वनको काठको छुटपूर्जी दिलाईदिने भन्दै उनले घुस लिएको अख्तियारको सुर्खेत कार्यालयको बताएको छ ।