काठमाण्डु – राजधानी काठमाण्डुको टोखा नगरपालिकास्थित झोरबाट गत चैत ४ गते ट्रकमा बरामद भएको करीब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको साइनो सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेलसँग जोडिएको छ । बरामद भएको रकमको अनुसन्धान गर्दै जाँदा प्रहरी पौडेलसम्म पुगेको हो । उनी यसअघि पटक–पटक रक्तचन्दन तस्करी लगायतमा जोडिँदै आएका थिए । नारायणका दाजु बच्चु पौडेल…