९ लाख ६८ हजार नगदसहित १५ जुवाडे पक्राउ

धरान- धरानबाट जुवा खेलाइरहेका १५ जना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले ९ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई…