काठमाण्डु – कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी अनुसन्धान गरेर मुद्दा चलाउन माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले निवेदन दर्ता नगर्ने आदेश गरेका हुन् । सरकारी…