खुकुरी प्रहार गरी फरार २ आरोपी पक्राउ

बागमती – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टीसीएन रोड बस्ने युवकमाथि खुकुरी प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै डेरामा बसिरहेको अवस्थामा स्थानीय २२ वर्षीय रोनक खड्केलाई आईतबार मोटरसाइकलमा आएका ३ जनाले अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने उद्देश्यले टाउको, अनुहार, गर्धन तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी घाइते…