काठमाण्डु – झण्डै १ महिनादेखि जारी काठमाण्डु केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन । पटक–पटक चलिरहेको सरकार–शिक्षक महासंघबीचको वार्ताबाट पनि कुनै निष्कर्ष निस्किएको छैन । आन्दोलनले सडक अस्तव्यस्त छ भने पैदल यात्रुले सास्ती व्यहोरिरहेका छन् । काठमाण्डुको सडक अस्तव्यस्तले एकखाले समस्या निम्ताएको छ तर सबैभन्दा धेरै चेपुवामा विद्यार्थीहरू परेका छन् । नयाँ भर्ना, परीक्षा,…