काठमाण्डु – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले अनावश्यक रूपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको गुनासो गरेका छन् । बुधबार काठमाण्डुमा आयोजित शिक्षा बहस कार्यक्रममा बोल्दै उनले अहिले अनावश्यक रूपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको भन्दै त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि नजगाउने र विद्यालय शिक्षा पनि उभो नलाग्ने बताए । उनले भने, ‘अहिले अनावश्यक…