मंगलबार १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाण्डु - नेपालमा पछिल्लो २४ घण्टामा थप १६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ११७ पीसीआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार ७८६ जना कोरोना…