काठमाडौं –अनुहार चम्किलो बनाउँन मेकअप गर्ने गरिन्छ तर मेकअप गर्दैमा अनुहारमा चकम आउँदैन । पछिल्लो समय अनुहारमा भएको दाग, चाउरीपनालाई ढाकछोप गर्न, अनुहारलाई आकर्षक देखाउन मेकअप गरिन्छ । तर अनुहारलाई बिना मेकअप कसरी चम्किलो र मुलायम ? यसका लागि भने हामीले प्राकृतिक उपाय अपनाउँनुपर्छ । अनुहारमा चमक ल्याउनका लागि सम्पूर्ण शरीर नै तन्दुरुस्त हुनुपर्छ ।…