गुणस्तर पुष्टि नभएपछि श्रीकेश तेल उत्पादकलाई कामपाले तिरायाे २ लाख जरिवाना

काठमाण्डु– टिकाराम बुढाथाेकीले सञ्चालन गरेकाे श्रीकेश तेल उत्पादक कम्पनी 'सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्री'लाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । गुणस्तर पुष्टि हुन नसकेपछि २ लाख रुपैयाँ जरिवाना तिराइएकाे हाे । कामपाले गत असार ७ गते विवरण माग गरेकाे विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नभएकाे हाे ।…