चितवन – जिल्लाको राप्ती नगरपालिका–८ खुरखुरेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब १५० किलोग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टांडीबाट खटिएको प्रहरी टोलीले बीआर २२ क्यू ४३४१ नम्बरको बोलेरो गाडी जाँच गर्न खोज्दा चालक फरार भएपश्चात गाडी तलासी गर्दा पछाडि ढालामा वेल्डिङ गरी बनाएको फल्स बटनमा लुकाइछिपाई राखेको १८ वटा…