ज्यान मार्ने धम्की दिएर ५० लाख माग, १ जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटले ज्यान मार्ने धम्की दिएर रकम असुली गर्न खोजिरहेका १ जनालाई फतुवा विजयपुरबाट पक्राउ गरेको छ । प्रहरीले फतुवा विजयपुर–८ का ३५ वर्षीय श्रीभगवान साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साहलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार साहलाई…