झापा – प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । ६० वर्षीया ईन्द्रकुमारी विश्वकर्माको हत्या गरेको अभियोगमा ईलामको माङसेबुङ गाउँपालिका–४ घर भई झापाको दमक नगरपालिका–२ बगर मखमली टोल बस्ने ६० वर्षीय धनबहादुर बिश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको क्रममा धनबहादुरले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्रकुमारीको घटनास्थलमै मृत्यु…