धनगढी – कैलालीको धनगढीमा प्रहरीले नै मोबाइल चोरी गरेको फेला परेको छ । धनगढीमा सुवास रावलले सञ्चालन मोबाईल पसलमा लागूऔषध रहेको सूचनाका आधारमा छापा हान्न गएका प्रहरीले नै मोबाईल चोरेर हिँडेको भिडिओ सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । मोबाइल ग्यालरीले नै प्रहरीले मोवाइल फोन चोर्दै गरेको भिडियो सार्वजनिक गरेको हो । ग्लोवल मोबाईल ग्यालरीमा…