बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ

काठमाण्डु- काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ शेर्पालाई धारिलो हतियार प्रहार गर्ने दुई जना प्रक्राउ परेका छन् । फरार रहेका उनिहरुलाई काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोक नजिकबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका–२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३…