काठमाण्डु – प्रहरीले महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले शुक्रबार कास्की रुपा गाउँपालिका–७ सिस्नेरीका ३१ वर्षीय मुक्तिनाथ खनाल (मुक्ति) लाई पक्राउ गरेको हो । वैदेशिक रोजगारबाट फर्कने क्रममा उनलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको साइबर…