झण्डै १ करोड अकूत कमाइ पत्निका नाममा, पर्यटन विभागका निर्देशक यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सीडीई) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले यादवविरुद्ध कुल ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। अख्तियारका अनुसार, यादवको नियुक्ति (२०६६ जेठ २४) देखि २०७९ साउन २९ सम्मको अवधिमा उनको आम्दानी स्रोतको अनुसन्धान गर्दा…