अमेरिका पठाउँछु भन्दै १५ लाख ठगी गर्ने पक्राउ

काठमाण्डु – आफुलाई राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षिय तुलसी थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरिएको हो । थापाले आफु राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी…