काठमाण्डु – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र दाङबाट २ जनालाई पक्राउ गरेको छ । पाल्पामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बेझाड डेरा गरी बस्ने लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घर भएका २८ वर्षीय धन रासी विकलाई प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका…