काठमाण्डु – एकाबिहानै काठमाण्डुको कोटेश्वरमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ । आज आइतबार बिहान ६ः३० बजे काठमाण्डु महानगरपालिका–३२ कोटेश्वर चोकमा राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो । कटुवा पेस्तोल देखाएर मोबाइल फोन माग्ने क्रममा आफूले प्रतिवाद गर्दा पेस्तोल झरेपछि ती व्यक्ति भागेको भन्ने खबर आएको महानगरीय…