कास्की – प्रहरीले मानव बेचविशनको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी वेश्यावृतिमा संलग्न गराउने उदेश्यले शरिर बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जनालाई पक्राउ गरेको हो । विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका–६ लेकसाईड स्थित…