धुम्बाराहीमा जुवातासको खालबाट ५० हजार नगदसहित ५ जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी वृत्त महाराजगंजले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ४ धुम्बाराही बस्ने बिष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नगद ५० हजार ९ सय ७५ रुपैयां र ३ बुक तास सहित आइतबार दिउंसो प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय…