दीपक मनाङेविरुद्द सार्वजनिक अपराधमा मुद्दा चलाउने तयारी

पोखरा – गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे)बारे प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाउने भएको छ । नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट र दुर्व्यवहार गरेको अभियोगमा सांसद गुरुङलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । गुरुङलाई आज जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने जिल्ला…