काठमाडौं - एटिएम ह्याक गरेर पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । सिसी टिभी फुटेजका आधारमा पहिचान भएका ती चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले आइतबार राती त्रिभुवन विमानस्थलबाट सु…