त्रिभुवन विमानस्थलबाट ६ केजी सुनसहित चार भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ६ किलोग्राम सुनसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। थाइ लायन एयरवेजको बैंकक उडानबाट आएको उक्त परिमाणको सुन प्रहरीले बिहीबार बरामदa गरेको हो। विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी सन्दिप भण्डारीका अनुसार गहनाको स्वरूपमा लेप लगाएको अवस्थामा भित्र्याइएको सुन बरामद गरिएको हो। पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैत…