देवदहमा ५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार गर्ने ६ जना प्रक्राउ

रूपन्देही - जिल्लाको देवदहमा ५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  जसमध्ये २ जना बलात्कारी नै भएको पुष्टि भएको छ। पक्राउ परेका अन्यमाथि थप अनुसन्धान सुरु भएको घटनास्थलमै रहेका इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर ऋषिराम घर्ती मगरले बताए। पक्राउ परेकाहरूमा देवदह-६ का २२ वर्षीय लक्ष्मण बिक र, देवदह…