हत्याका आरोपी चोकट सहनी ५ वर्षपछि पक्राउ

वीरगञ्ज - कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका ६ का चोकट सहनी रहेका छन् । चोकट सहनी समेतले २०७० कात्तिक १७ गते बाराको साबिक पत्रहट्टी गाविस ९ कि २१ वर्षकी खुश्बुदेवी सहनीको हत्या गरेको आरोप लागेको छ । नातामा काका ससुराको छोरा पर्ने चोकट…