काठमाडौं - महानगरीय अपराध महाशाखा, टेकुले काभ्रेका सत्यमान लामालाई पुन : पक्राउ गरेको छ। काभ्रेको तिमाल गाउँपालिका-६ का मानबहादुर तामाङ लगायतलाई ज्यान मार्ने धम्की दिएको भन्दै महाशाखाले सोही ठाउँका सत्यमान लामालाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरीले लामालाई असार २८ मा पक्राउ गरेको थियो। त्यतिबेला नेकपाकी सांसद नवीना लामाले उनलाई कारबाहीबाट जोगाएर उनको…