अन्डरवर्ल्ड डन दाउदका म्यानेजर जबिर मोती लन्डनमा प्रकाउ

काठमाडौं  -अन्डरवर्ल्ड डन दाउद इब्राहिमका फाइनान्स म्यानेजर जबिर मोती लन्डनमा पक्राउ परेका छन् । इब्राहिमको डी–कम्पनीको आर्थिक कारोबार सम्हाल्दै आएका पाकिस्तानी नागरिक लण्डनस्थित हिल्टन होटलबाट उनलाई ब्रिटेन सुरक्षा एजेन्टीले पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मोती पक्राउ परेसँगै डि–कम्पनीको आर्थिक लेनदेन र दाउदसँग जोडिएका कयौं जानकारीहरु पाउन सकिने विश्वास प्रहरीले लिएको जनाइएको छ…