प्रदेश १ मा अपराधका घटना धेरै, सबैभन्दा बढी घटना घटेकाे बार शुक्रबार

विराटनगर - प्रदेश नं १ मा शुक्रबारका दिन अपराध र दुर्घटना धेरै हुने गरेको छ । प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त दिन मध्याह्न १२ देखि साँझ ६ बजेसम्म प्रदेशका १४ जिल्लामा अपराधका घटना र दुर्घटना बढी हुने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । शुक्रबारका दिन मादकपदार्थ सेवन गर्नेको संख्या अत्यधिक हुने र…