तीनकुनेमा आपराधिक उपद्रव गरेको आरोपमा थप ७ जना पक्राउ

काठमाण्डु – राजधानी काठमाण्डुको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुले बुधबार जानकारी दिँदै काठमाण्डु जिल्ला अदालतबाट ७ दिनको मिलान म्याद थप अनुमति प्राप्त अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१…