गोली हानेर श्रीमतीको हत्या

काठमाण्डु-सर्लाहीको हरिपूर्वामा एक युवकले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन् । हरिपूर्वा नगरपालिका–५ हरिपूर्वाका धिरेन्द्र रायले आज बिहान आफ्नै श्रीमती २३ वर्षीया चित्ररेखा यादवलाई गोली हानी हत्या गरेका हुन् । राति सुतिरहेको बेला रायले श्रीमती चित्ररेखालाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । चित्ररेखाको घटनास्थलमै…