दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाण्डु– पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । साइबर अपराध गरेको आरोपमा आइतबार दिँउसो पक्राउ परेका प्रसाईं आइतबार साँझदेखिनै वीर अस्पताल भनाए भएका हुन् । चिकित्सकको सिफारिसमा उनलाई अस्पताल राखिएको साइबर ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिए । वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले…