बझाङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ घाइते

बझाङ - बझाङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । जिप सडकबाट दुई सय मिटर तल खोल्सामा खसेको छ । दुर्घटनामा परी ८ जना घाइते भएका जिल्ला प्हरी कार्यालय बझाङले जनाएको छ । अहिले उद्धार कार्य जारी…