‘लकडाउन’ पछि नेपाल सुनसान, ५९ फोटोमा हेर्नुहोस् (फिचर)

काठमाडौं – विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव जोखिम नियन्त्रणका लागि नेपाल सरकारले आजदेखि लागु गरेको अत्यावश्यक सेवाबाहेक अन्य सेवा सञ्चालनमा रोक लगाउने आदेश ‘लकडाउन’ को प्रभाव देशैभर परेको छ । सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकासहित नेपालभर सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको…